Today's Highlight
-
टप सेभेन राउण्ड सम्म आईपुगेका सामसुङ ग्यालेक्सी वाई विग आईकनका प्रतिस्पर्धीहरुले अब थिममा आधारित भएर आफ्नो प्रस्तुती दिने भएका छन् । निर्णायकहरुले दिएको थिम अनुसार प्रतिस्पर्धीहरुले प्रत्येक चरणमा छुट्टाछुट्टै थिममा आफ्नो गायकि देखाउनुपर्ने
Read More -
नेपाल कराँते महासंघ, सितोरियो कराते वगर डोजोद्धारा जेठ १५ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजित १८ औं अन्र्तराष्ट्रिय हाइस्कुल तथा सिनियर कराँते च्याम्पियनशीप प्रतियोगितामा पदक विजेता अल्फा बोडिङका खेलाडीहरुलाई आज एक कार्यक्रममा विच सम्मान
Read More -
बालबालिकाको उपचारका लागि पोखरामा बाल उपचार केन्द्र सन्चालनमा आउने भएको छ । पोखरा ८ सिमल चौरमा पोखरामा नै पहिलो पटक बालबालिकाको उपचारका लागि केन्द्र सन्चालनमा ल्याउन लागिएको हो ।
Read More -
पोखरेली तमुहरुले पहिलो पटक संयुक्त रुपमा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित ल्होछार मेलाको समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सडकबाट दवाव दिन आग्रह गर्नुभयो ।
Read More -
टप्सले ५७ अङकका साथ शिर्स स्थानमा रहदै पुन यस बर्ष पनि उपाधि माथि कब्जा जमाउन सफल भएको हो । टप्सले एथ्लेटिक्सतर्फ ८ स्वर्ण २ रजत २ काँस्य पदक तथा छात्रा भलिवलमा दोश्रो हुदै ५७ अङक जोड्न सफल भएको हो । उपाधि सहित टप्सले नगद १० हजार पायो ।
Read More -
तमु विद्यार्थी समिति नेपालद्धारा आयोजित मिस तमु २०११ को उपाधि शान्तिदीपकी २१ वर्षिया कल्पना तमुले चुमिन् । मिस तमु २०११ घोषित कल्पनालाई तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले ताज पहिराइ दिनु भएको थियो ।
Read More -
मिस तमुमा सहभागीहरुले तनहुँको वन्दीपुरस्थित झार गाउँ पुगेका टोलिले त्यहाँ गई तमुहरुको भाषा संस्कार सस्कृति र परम्परावारे अवलोकन गर्नुको साथै तमुहरुको लोपउन्मुख घाटु सोरठी तथा चुट्काको प्रत्यक्ष अवलोकन गरेका थिए ।
Read More -
नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मंगलबार साँझ दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक र चिकित्सकसहित ६ जना सदस्य रहेको सेनाका सहायक प्रवक्ता महासेनानी कुवेर थापाले जानकारी दिए ।
Read More -
सोमबार साँझ करिब साँढे पाँच बजे सेती पुल नजिकैबाट खसेका तनहुँको ढोरफिर्दी घर भएका २५ बर्षिय रमेश सेन ठकुरीको करिब साँझ आठ बजे प्रहरीले उद्धार गरेकोमा उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
Read More -
पोखरा नयाबजार स्थित स्वर्गद्वारीदेखी केही तल केराको झ्याङ्गमा अन्दाजी ३५/४० वर्षको शव बेवारिसे अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ । शव कुहिएर नचिनिने अवस्थामा रहेको बताईएको छ ।
Read More -
लिटिल मिस वल्र्डमा नेपालको यो पहिलो सहभागिता हो । ११ वषर्ीया विपश्वी पौडेलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पहिलोपटक सबैभन्दा ठूलो उपाधि दिलाइन् "लिटिल मिस वल्र्ड २०११" साथमा उनले 'मिस कन्जेनियालिटी' सब टाइटल पनि हात पारिन् ।
Read More -
पोखरा घारीपाटनमा रहेको फुटबल क्लब पोखरा एफसी ले प्रथम खुल्ला रारा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनल खेलमा एफसीले शहिद मजदुर स्मृति क्लब बीको समुहलाई २ को बिरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै..
Read More










